• home
  • about us
  • Product and Services
    • saving service
    • loan services
  • human resources
    • BOARD MEMBERS
    • staffs
  • News Board
    • Recent News
    • BULLETINS
    • REPORTS
  • Photo Gallery
  • Downloads
    • Application Forms
    • Download Calendars
  • Contact
  • Home
  • News
  • ३१ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना ।
Date 2082-05-01

३१ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना ।

यस संस्थाको सञ्चालक समितिको मिति २०८२/०४/३१ मा बसेको बैठकको निर्णय अनुसार संस्थाको ३१ औं बार्षिक साधारण सभा निम्न मिति, समय, स्थान र बिषयमा हुने भएकोले यहाँको उपस्थितिका लागि अनुसार अनुरोध गरिन्छ ।

        कार्यक्रमः

मितिः २०८२ असोज ३ गते, शुक्रबार, (संविधान दिवस) ।

समयः विहान १०:०० बजे ।

स्थानः न्यू एभरेष्ट पार्टी प्यालेस, कमेरोटार ।

छलफलका बिषयहरुः

१.      गत आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन तथा चालु आ.ब. २०८२/०८३ को बार्षिक कार्यक्रम ।

२.      गत आ.ब. २०८१/०८२ को आर्थिक प्रतिवेदन तथा चालु आ.ब.२०८२/०८३ को अनुमानित बजेट।

३.     गत आ.ब. २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ।

४.     गत आ.ब. २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन ।

५.     चालु आ.ब. २०८२/०८३ को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने ।

६.     सञ्चालक समितिको भत्ता, सुविधा तथा व्यवस्थापकको पारिश्रमिक (तलब) तोक्ने ।

७.     व्याज दर परिमार्जन सम्बन्धी अख्तियारी ।

८.     शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोष वितरण ।

९.     भवन सम्बन्धमा ।

१०.  विनियम पुनर्लेखन सम्बन्धमा ।

११.   सञ्चालन नीति तथा कार्यविधि।

१२.   संस्था एकीकरण (गाभ्ने र गाभिने) गर्ने अख्तियारी ।

१३.   निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तोक्ने ।

१४.   विविध ।

Post navigation

जेष्ठ नागरिक भ्रमण कार्यक्रम
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

Recent News

  • ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

    2079-05-11
  • ३१ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना ।

    2082-05-01
  • जेष्ठ नागरिक भ्रमण कार्यक्रम

    २०७६-११-२०
  • मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

  • त्यः छिं त्यः कार्यक्रम सम्पन्न

    २०७५/०९/१२
  • शिक्षा शिविर तथा अन्तरक्रिया

    2073-10-07
  • संस्था र डा. इवामुरा मेमोरियल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

    2073-09-25
  • व्यावसायिक तालिम सम्पन्न

    २०७५/०८/२४
  • नेतृत्व विकास तालिम

    2073-09-25
  • अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    2072-09-04

Photo Gallery

आयमुलक तालिम
आयमुलक तालिम
BRATABANDHA
BRATABANDHA
24th AGM (२४ औं बार्षिक साधारण सभा)
24th AGM (२४ औं बार्षिक साधारण सभा)

Recent Bulletins

Bulletin of 2076 Magh

About

UPAKAR SAVINGS AND CREDIT CO-OPERATIVE SOCIETY LTD. is one of the oldest saving and credit organization in Madhyapur Thimi

Read More

Like Us On Facebook

Upakar Savings & Credit Co-operative Society Ltd.

Important Links

NEFSCUN WOCCU ICA National Cooperative Federation Ministry of Agriculture & Cooperative Department of Cooperative  Ministry of Finance ACCU

Contact Us

Upakar Savings & Credit Co-operative Society Ltd.
Madhyapur Thimi Municipality-6,
Bahakha Bazar, Bhaktapur, Nepal
Phone: 977-01-6633643

, 6630925

E-mail: [email protected]

© 2025 Upakar Saccos. All right reserved.