Download Forms
Please download the form and print it to submit at our office
Regular Saving Application Form
Khutruke Saving Application Form
Child Saving Application Form
Loan Application Form
आदरणीय सदस्य महानुभावहरु,
कृपया दिईएको लिंकमा क्लिक गर्नुहोस् र सर्भेक्षणमा सहभागी हुनु होस् । सर्भेक्षण फाराम तपाईको मोबाईल, ट्याव, ल्यापटप, डेक्सटप लगायतबाट सजिलैसँग भरेर पठाउन सक्नु हुनेछ । तपाईले दिनु भएको जानकारी संस्थाको लागि मार्गदर्शन हुने र सोही अनुरुप संस्थाले प्रदान गर्ने सेवा सदस्यहरुको हित अनुकुल बनाउन सहयोगी हुनेछ । आशा छ, संस्थाको यस कार्यमा यहाँबाट सहयोग प्राप्त हुनेछ ।
कोभिड १९ को असर सम्बन्धमा सदस्य सर्वेक्षण २०७७