• home
  • about us
  • Product and Services
    • saving service
    • loan services
  • human resources
    • BOARD MEMBERS
    • staffs
  • News Board
    • Recent News
    • BULLETINS
    • REPORTS
  • Photo Gallery
  • Downloads
    • Application Forms
    • Download Calendars
  • Contact
  • Home
  • News
  • २८ औं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।
Date 2079-05-04

२८ औं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।

यस संस्थाको सञ्चालक समितिको मिति २०७९/०५/०३ मा बसेको बैठकको निर्णय अनुसार संस्थाको २८ औं बार्षिक साधारण सभा निम्न मिति, समय, स्थान र बिषयमा हुने भएकोले यहाँको उपस्थितिका लागि अनुसार अनुरोध गरिन्छ ।

        कार्यक्रमः

मितिः २०७९ असोज ३ गते, सोमबार, -संविधान दिवस) ।

समयः विहान १०:०० बजे ।

स्थानः न्यू एभरेष्ट पार्टी प्यालेस, कमेरोटार ।

छलफलका बिषयहरुः

१.      गत आ.ब. २०७८/०७९ को बार्षिक प्रतिवेदन तथा चालु आ.ब. २०७९/०८० को बार्षिक कार्यक्रम ।

२.      गत आ.ब. २०७८/०७९ को आर्थिक प्रतिवेदन तथा चालु आ.ब. २०७९/०८० को अनुमानित बजेट।

३.     गत आ.ब. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ।

४.     गत आ.ब. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन ।

५.     चालु आ.ब. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने ।

६.     सञ्चालक समितिको भत्ता, सुविधा तथा व्यवस्थापकको पारिश्रमिक (तलब) तोक्ने ।

७.     व्याज दर परिमार्जन सम्बन्धी अख्तियारी ।

८.     विनियम संशोधन÷पुनर्लेखन ।

९.     व्याज छुट सम्बन्धमा ।

१०.   शेयर लाभांश ।

११.   सञ्चालन नीति ।

१२.   संस्था एकीकरण (गाभ्ने र गाभिने) गर्ने अख्तियारी ।

१३.   निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तोक्ने ।

१४.   विविध ।

Post navigation

जेष्ठ नागरिक भ्रमण कार्यक्रम
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

Recent News

  • ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

    2079-05-11
  • २८ औं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।

    2079-05-04
  • जेष्ठ नागरिक भ्रमण कार्यक्रम

    २०७६-११-२०
  • मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

  • त्यः छिं त्यः कार्यक्रम सम्पन्न

    २०७५/०९/१२
  • शिक्षा शिविर तथा अन्तरक्रिया

    2073-10-07
  • संस्था र डा. इवामुरा मेमोरियल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

    2073-09-25
  • व्यावसायिक तालिम सम्पन्न

    २०७५/०८/२४
  • नेतृत्व विकास तालिम

    2073-09-25
  • अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    2072-09-04

Photo Gallery

BRATABANDHA
BRATABANDHA
आयमुलक तालिम
आयमुलक तालिम
23 AGM
23 AGM

Recent Bulletins

Bulletin of 2076 Magh

About

UPAKAR SAVINGS AND CREDIT CO-OPERATIVE SOCIETY LTD. is one of the oldest saving and credit organization in Madhyapur Thimi

Read More

Like Us On Facebook

Upakar Savings & Credit Co-operative Society Ltd.

Important Links

NEFSCUN WOCCU ICA National Cooperative Federation Ministry of Agriculture & Cooperative Department of Cooperative  Ministry of Finance ACCU

Contact Us

Upakar Savings & Credit Co-operative Society Ltd.
Madhyapur Thimi Municipality-6,
Bahakha Bazar, Bhaktapur, Nepal
Phone: 977-01-6633643

, 6630925

E-mail: [email protected]

© 2025 Upakar Saccos. All right reserved.