यस संस्थाकाे सञ्चालक समितिकाे मिति २०७८/०५/०९ मा बसेकाे बैठककाे निर्णय अनुसार सहकारी विभागकाे निर्देशन बमाेजिम संस्थाकाे २७ औं बार्षिक साधारण सभा २०७८ असाेज २३ गते हुने भएकाेले प्रतिवेदन तथा अन्य विषयहरुमा कुनै सल्लाह, सुझावहरु भएमा ताेकिएकाे समयभित्र लिखित रुपमा संस्थामा पेश गर्नु हुन अनुराेध गरिन्छ । साधारण सभामा उपस्थित हुँदा अनिवार्य रुपमा मास्ककाे प्रयाेग गरी सामाजिक दूरी कायम गरी दिनु हुन अनुराेध गरिन्छ ।
प्रतिवेदन वितरणः मितिः २०७८ असाेज ९ देखि २२ गतेसम्म उपस्थिति खुल्ला रहने र असाेज २३ गत निर्णय पुस्तिका प्रमाणित सहित सभा समापन हुनेछ ।
समयः विहान ८ः०० देखि २ः०० सम्म
स्थानः संस्थाकाे सूचना पाटीमा उल्लेखित स्थानहरु